बझाङ । बझाङ प्रदेश सभा १ को उपनिर्वाचनको मतगणना भइरहेकोको छ । हालसम्म कुल २७३७ मत गणना भइसकेको छ । अहिलेसम्म नेकपा एमालेका दमन भण्डारीले १३०३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका अविशेक सिंहले ६५६ मत, नेकपा माओवादी केन्द्रका जनक बुढाले ३०१ मत, राप्रपाका किशोर खड्काले २० मत, नेकपा समाजवादीका दिल बहादुर सिंहले…