काठमाडौं । काठमाडौं उपत्यकासहित देशका सहरहरू वर्षा सुरू भएसँगै डुबानमा पर्छन् । यसले जनधनको क्षति बेहोर्नुपर्छ । अवस्था यस्तो आउनुमा अवस्थित सहरीकरण मुख्यकारण हो । नदी, खोला, खोल्साको भू–भाग अतिक्रमण गरी संरचना बनाइँदा वर्षायाममा डुबान खेप्नुपरेको हो । यसलाई ‘सहरी बाढी’को संज्ञा दिने गरिन्छ । हरेक वर्ष जसो खेप्नुपर्ने यस्ता सास्तीमा सरकारले कति चासो दिएको…