५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु

सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ । कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत ध्यानमा…