२२ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

धितोपत्र बोर्डका तीनैजना प्रतिस्पर्धी गरे बहिस्कार, विकल्प खोज्दै सरकार

काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ताका लागि दोस्रो दिनको सूचनामा पनि तीनैजना अनुपस्थित भएका छन् । अध्यक्ष छनोट गर्न गठित समितिले आइतबार बोलाएको अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएका तीनै जना बुधबार दोस्रो पटकसमेत अनुपस्थित भएका हुन् । यसरी अनुपस्थित हुनेहरुमा चिरञ्जीवी चापागाईं, कृष्णबहादुर कार्की र नवराज अधिकारी हुन् । तीनै जना हालसम्म पनि सम्पर्कबाहिर रहेका…