२२ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

थतीमा रोकिएको रातो मच्छिन्द्रनाथको रथयात्रा साउन १७ देखि सुरू हुने

काठमाडौँ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ। हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ। पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ साउन १७ गतेदेखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले…