मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ९ रजैयामा शुक्रबार भएको सवारी दुर्घटनामा प्रहरीले सवारी धनीलाई सम्पर्कमा नल्याएको भन्दै स्थानीयले पूर्व(पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ एचआइडीमा स्थानीयले बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । गत शुक्रबार चितवनबाट हेटौडातर्फ आउँदै गरेको ए एस २५ डी सी ०२१२ नम्बरको…