२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

नेकपा स्थापनाको आज हीरक महोत्वस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो । त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा…