२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

बाँकेको नौबस्ता बाल सुधारगृहका पाँच बालबन्दीको मृत्यु

बाँके । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहमा मङ्गलबार राति सुरक्षाकर्मीसँग झडप हुँदा पाँच जनाको बालबन्दीको मृत्यु भएको छ । सुरक्षाकर्मीको हतियार खोसेर भाग्न खोज्दा भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा पाँच जना बालबन्दीको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको नौबस्ता बालसुधार गृहले जनाएको छ । सो क्रममा करिब ८० जना बालबन्दी सुरक्षा घेरा…