२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

आज पनि सुनको मूल्यमा भारी गिरावट जारी, आज तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा भारी गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (माघ १९)तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।