२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ७१० कायम भएको छ । बिहीबार सुनको मूल्य रु दुई…