१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

गभर्नर पौडेललाई बर्खास्त गर्न जेनजी युनाइटेडको माग

काठमाडौं । जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गरेको छ । युनाइटेडको प्रतिनिधि टोलीले आइतबार सिहंदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटी गभर्नर बर्खास्त गर्न माग गरेको हो । गभर्नरसम्बन्धी योग्यता र विज्ञता डा। पौडेलसँग नभएकाले बर्खास्त गर्न माग गरिएको जेनजी युनाइटेडको संयोजक जनक परियारले जानकारी दिए । गभर्नर नियुक्तिका लागि…