२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता, भन्छन्-राज्यको नीति र संविधान विपरीत सेनामा भर्ती हुनु गलत

काठमाडौँ। युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन गत माघ ४ गते युगान्डाको कम्पाला गएका दाहाल आज स्वदेश फर्किएका हुन् । उनी स्वदेश फिर्तीको क्रममा आइतबार विहान त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दैयुक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू…