२१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026

बाँकेमा एक करोड १६ लाख रुपियाँसहित पाँचजना पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद गरेको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित पाँचजनालाई पक्राउ गरिएको जनाएको छ…