इलाम। वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको संख्या एक लाख १५ हजार ८८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार ८६९ र दुईजना तेस्रोलिंगी मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा कायम मतदाता संख्याभन्दा यो ५४७ ले बढी हो । अघिल्लो निर्वाचनमा…