१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

कोशीमा प्राधिकरणका कार्यकारी निर्देशकलाई पुनः नियुक्ति दिन ऐन शंशोधन

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा डा। सरोज कोइरालालाई पुनः नियुक्त गर्न अध्यादेशमार्फत ऐन संशोधन गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कोइरालालाई थप एक कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई पुनः नियुक्तिका लागि ६ माघको मन्त्रिपरिषद बैठकले केही प्रदेश ऐनलाई संशोधन…