१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

गठबन्धन बैठक सकियो, राष्ट्रियसभामा एक सिट गुम्नु ठूलो धक्का भएको निष्कर्ष

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठक सकिएको छ। मंगलबार साँझ बसेको बैठकमा राष्ट्रियसभा निर्वाचन परिणाम र कोशीमा एक सिट गुमेको स्थितिबारे प्रारम्भिक छलफल भएको र गम्भीर तथा चिन्ताजनक रहेको विश्लेषण गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । बैठकपछि बालुवाटारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता लेखकले भने– ‘यस विषयमा पछि पनि छलफल…