२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कामना विकास बैंकको नाफा ३२.१९ प्रतिशतले बढ्यो

काठमाडौं । कामना विकास बैंकको नाफा ३२.१९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा बढेको हो ।पुस मसान्तसम्म बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १९ करोड ५८ लाख ७१…