काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजक रहेको छानबिन आयोग गठन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगको सदस्यमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव छन् । यता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले…