१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सेयर बजार हरियाली, हिमालयन रिइन्स्योरेन्स पहिलो कारोबारकै दिन सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो

काठमाडौ । सोमबार नेप्से परिसूचक ३६.५७ अंकले बढेको छ। यसदिन नेप्से १.८० प्रतिशतले बढेर २०५९.४९ विन्दुमा बन्द भएको छ। सोमबारको बजारमा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रूपैयाँको सेयर कारोबार भएको छ। आइतबार ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रूपैयाँको सेयर कारोबार भएको थियो। आइतबारको तुलनामा आज कारोबार रकममा…