काठमाडौँ । नेपाली कांग्रेस नेतृ आरजु राणा देउवा नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सार्वजनिक भिडिओमा आरजु विभिन्न गीतमा ‘डान्स’ गरिरहेकी छन्। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको बिहे आज (माघ २१ गते) हुँदै छ। गायिका शिवाना श्रेष्ठसँग उनको विवाह हुने भएको हो। सार्वजनिक भिडिओमा आरजु विभिन्न गीतमा ‘डान्स’ गरिरहेकी…