३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

बमजनलाई सर्लाही जिल्ला अदालतले दियो पुर्पक्षको लागि थुनामा पठाउने आदेश

काठमाडौ । तपश्वीको भेषमा आश्रम खोलेर अपराधका गरेका रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको छ। न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बिहीबार थुनछेक बहसपछि बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएपछि बम्जनलाई जलेश्वर कारागार पठाइएको…