२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्नू : खानेपानी मन्त्रालयको

काठमाडौँ -मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयको अपिल गरेको छ । माघ १ गतेदेखि काठमाडौँमा पुनः वितरण सुरु भएको मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम सुद्ध भएको खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार साँझ अपिल जारी गर्दै मेलम्चीको पानी प्रशोधन गरेर सुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको जनाएको हो। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल…