२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मधेश प्रदेशमा गर्‍यो नयाँ शाखा बिस्तार

सिमरा । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बारा जिल्लामा नयाँ शाखा बिस्तार गरेको छबुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर ०२, सिमरा रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योती प्रकाश पाण्डे ज्यू ले सिमरा शाखाकोे उद्घाटन गरे…