२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

पाथीभरा क्षेत्रमा हिमपात

फुङ्लिङ । ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा यसवर्ष दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मंसिर ६ गते हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मंसिरदेखि नै हिमपात हुने गर्दथ्यो । पाथीभरा क्षेत्र विकास समितिका…