२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

सुनको मूल्यमा सामान्य गिरावट, आज तोलाको कति ?

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा १५ सय रुपैयाँले घटेको हो ।यसअनुसार उपभोक्ताले अब एक तोला सुन्न दुई लाख ७६ हजार ५०० रुपैयाँमा किन्न पाउनेछन् ।अघिल्लो दिन ९पुस ३०० दुई लाख ७८ हजार रुपैयाँ थियो, जुन बुधबारसम्मकै उच्च थियो ।त्यस्तै, चाँदीको मूल्य आज पाँच…