४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

‘रुखमा बाँधेर बाटो बनाउने’ अभिव्यक्तिप्रति महासंघको आपत्ति : नेपाल निर्माण व्यवसायी महासंघ द्वारा बालेन शाहसँग सार्वजनिक माफीको माग

काठमाडौं- निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिस्ठ नेता बालेन शाहद्वारा व्यक्त ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिको कडा भर्त्सना गरेको छ। महासंघले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र निर्माण व्यवसायीहरूको मनोबल गिराउने खालको रहेको भन्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको हो।फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभालाई…