१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला दोहोरिए

काठमाडौं। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुन: नियुक्त भएका छन्। थप अर्को कार्यकालका लागि कोइराला नियुक्त भएका हुन्। बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो। साढे २ दशक भन्दा लामो व्यावसायिक अनुभव बटुलेका कोइराला छोटो समयमा उल्लेख्य प्रगति हासिल गर्ने बैंकरको…