ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन ९४० किलोग्राम० ७७ हजार रुपियाँमा कारोबार भएको हो । मङ्गलबार कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च भएको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताए। फुङ्लिङ बजारका स्थानीय व्यवसायीसमेत रहेका रेग्मीले चलनचल्तीको अलैँची प्रतिमन ७७ हजार…