२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

विवादमा संस्कृतिमन्त्री

काठमाडौँ । धार्मिक अभिव्यक्तिलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विवादमा तानिएका छन् । उनको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै हिन्दुवादी पार्टी राप्रपाले मन्त्री पदबाट राजीनामा माग गरेको छ भने विभिन्न हिन्दुवादी संगसंगठनले पनि विरोध गरेका छन् । तर, स्वयम् किरातीले भने आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नरहेको दाबी गरिरहँदा सामाजिक सञ्जालमा समेत उनको अभिव्यक्तिलाई…