काठमाडौँ । वरिष्ठ हास्य जोडी ‘मह’ अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत उडेका छन् । बेलायतको विभिन्न स्थानमा ‘महजोडी युके टुर’ कार्यक्रम प्रदर्शन गर्न उनीहरू बिहीबार बेलायत उडेका हुन् । बेलायत उडेको तस्बिरसहित कलाकार मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘छोरा यमन श्रेष्ठ, छोरी सराना श्रेष्ठका साथ हरि र…