४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

काठमाडौँ । बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१…