२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर छ । सुन बुधबार ९कात्तिक १२०कै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँ कायम छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको…