२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात  बढ्यो

झापा। नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२र८३ को पाँच महिनामा पूर्वीनाका काँकडभिट्टा हुँदै रु ४८ करोड ५२ लाख ७३ हजार मूल्य बराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । गत आव…