५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

निःशुल्क बिमा कार्यक्रमबाट सेवाग्राही वञ्चित

आर्थिक वर्ष ८२/८३ मा कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बिमा कार्यक्रम अन्तर्गत मुगुको छायाँनाथ रारा नगरपालिकामा नगरवासीको आवासीय घरहरूको निःशुल्क बिमा कार्यक्रमबाट सेवाग्राहीहरु वञ्चित भएका छन् । गएको आर्थिक वर्षमा नगरका वडा स्तरीय कर्मचारीहरुले समयमै घर बिमा कार्यक्रमको काम सम्पादन गर्ननसक्दा यो सुविधा पाउनबाट वञ्चित भएका हुन्। कर्णाली प्रदेशले प्राकृतिक विपदबाट हुने क्षति र…