५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

चार महिनामा आगलागीसहित २४ सयभन्दा बढी विपद्का घटना, ७५ जनाको मृत्यु

काठमाडौँ। गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपदजन्य दुई हजार ४५६ घटना भएका छन्…