सिन्धुपाल्चोक । चीनको स्वाशासित क्षेत्र न्यालाम सरकारले मनमौजी रुपमा मालबस्तु छाड्नेक्रमले तातोपानी नाका हुँदै नेपाल आउन लागेका मालबस्तु बोकेका कन्टेनरका करोडौं मूल्यका सामान चिनियाँ क्षेत्रमा नै रोकिएका छन् । दसैं, तिहार लक्षित सामानहरु न्यालममै रोकिएपछि व्यापारी, व्यवसायी मारमा परेका छन् । व्यवसायीले खरिद गरेका करोडौं मूल्यका सामानहरु न्यालम सरकारले तातोपानी नाका हुँदैं नेपाल छिर्न कडाइ…