५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

पाल्पाका १७ जना नागरिकले त्यागे नागरिकता

पाल्पा । पछिल्लो समय पाल्पामा नेपाली नागरिकता त्याग्ने क्रम प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय पाल्पाले आयोजना गरेको गत आर्थिक वर्ष २०८१्०८२ को प्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो ।सार्वजनिक गरिएको विवरण अनुसार पाल्पामा गत आर्थिक वर्षमा १७ जना पाल्पाली नागरिकले नागरिकता त्याग गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय…