२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

बँदेललाई थापेको पासोमा पाटेबाघ परेपछि…

सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका–७, लमना गाउँको जंगलमा बँदेललाई थापिएको पासोमा पाटेबाघ परेको छ । सोमबार (भदौ १६) बिहान करिब ११ः१० बजे उक्त पासोमा पाटेबाघ परेको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी नायब निरीक्षक मनीष गुरुङको कमान्डमा पाँचजनाको टोली घटनास्थलमा पुगेको छ । आफूहरूले वन कार्यालयसँग समन्वय गरिरहेको जिल्ला…