२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

अमेरिकी डलर आज पनि स्थिर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पछिल्लो तीन दिनदेखि स्थिर छ। युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ तीन पैसा र बिक्रीदर…