५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

क्रेटमै ३० रुपैयाँ बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढाएको छ । संघले साउन ६ गतेदेखि लागु हुनेगरी प्रतिक्रेट ३० रुपैयाँ बढाएर ठूलो अण्डाको मूल्य बढाएर ५२५ रुपैयाँ पुर्‍याएको हो । यसअघि गत असार २० गते ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ पुर्‍याएको थियो । त्यस्तै, मिडियम अण्डाको मूल्य पनि संघले प्रतिक्रेट…