अछाम । बाख्रा चराउन जाने विषयमा विवाद भएका एक बालक सम्पर्कविहीन भएको तीन दिनपछि मृत फेला परेका छन् । मृत फेला पर्नेमा मंगलसेन नगरपालिका–१० वर्षीय आर्यन सोडारी रहेका स्थानीय भरत सोडारीले जानकारी दिए । सोमबार बिहान बाख्रा चराउन आफू जाने विषयमा माइलो भाइ एवान सोडारीसँग विवाद भएको र एवान नै बाख्रा चराउन गएपछि आर्यन सम्पर्क…