२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

मुक्तिनाथमा साढे १० करोडभन्दा बढी भेटी सङ्कलन

मुक्तिनाथ । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको दर्शनका लागि आउने तीर्थालुले दानपेटिका र रसिदमार्फत साढे १० करोडभन्दा बढी भेटी चढाएका छन् । नेपाली, भारतीय र तेस्रो मुलुकबाट आउने धार्मिक भक्तजन मन्दिर परिसर बाहिर र भित्र राखिएको पाँच वटा दानपेटिका, नगद रसिद काँटेर गरिएको दानबाट हालसम्म मुक्तिनाथ विकास समितिको खातामा अहिले १० करोड ३९ लाख ९८…