२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

डेढ लाख घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौँ । बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला एक लाख पचास हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए । उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख…