झापा । झापाको मेचीनगर नगरपालिकाका घरपालुवा पशुमा अफ्रिकन स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण देखिएको छ । मेचीनगर–२, ३, ७, ८, ९ र १४ मा लम्पी स्किन देखिएको छ । मेचीनगर–६ को बंगुर फार्ममा अफ्रिकन स्वाइन फ्लुको संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । “लम्पी स्किन र स्वाइन फ्लुको संक्रमण…