२१ कार्तिक २०८३, शुक्रबार | Sat Nov 7 2026

घाँस काट्दै गरेकी महिलामाथि चट्याङ, घटनास्थलमै मृत्यु

सिराहा । सिराहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिराहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो । सूचना अधिकारी पासवानले…