७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बलम्बु ‘फ्लाईओभर’को काम अन्तिम चरणमा

काठमाडौ । काठमाडौंको बलम्बुमा निर्माण भइरहेको ‘फ्लाईओभर’को काम अन्तिम चरणमा पुगेको छ । बलम्बु–सिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा निर्माणधीन फ्लाईओभरको काम अन्तिम चरणमा पुगेको हो । हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ । निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधनलाई राजमार्गबाट सुरुङमार्गमा पठाउन बलम्बुमा फ्लाईओभर निर्माण…