चितवन । त्रिशूली नदी किनारमा एक मिनी ट्रक खसेको छ । चितवनको नारायणगढ(मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट सो ट्रक खसेको चितवन प्रहरीले जनाएको छ । भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ । सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ…