कञ्चनपुर । महाकाली नदीमा भत्किएको गाइड बन्ड निर्माणमा ढिलाई भएपछि महाकाली पुल क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणाका लागि सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भत्किएको गाइड बन्ड क्षेत्र निकै संवेदनशिल रहेकाले त्यसको अस्थायी मर्मतका लागि महाकाली पुल क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो । बैठकले बर्खा…