२१ कार्तिक २०८३, शुक्रबार | Sat Nov 7 2026

नेप्से परिसूचक आइतबार २७.४ अंकले गिरावट

काठमाडौं । नेप्से परिसूचक आइतबार २७.४ अंकले गिरावट आएको छ । गएको बिहीबार ९साउन २९० झिनो अंकले बढेको नेप्से आइतबार ०.९७ प्रतिशतले घटेर २७६१.२२ विन्दुमा बन्द भएको हो ।यस दिन कारोबार रकम भने बढेको छ । सात अर्ब ७३ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार सात अर्ब ४६ करोड ४१ लाख…