२१ कार्तिक २०८३, शुक्रबार | Sat Nov 7 2026

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

म्याग्दी । सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामो बागलुङ–बेनी सडक तीन करोड २१ लाख रुपैयाँको लागतमा मर्मतसम्भार गरेको छ । मालढुंगा–बेनी सडकको विकल्पका रूपमा प्रयोग गरिँदै आएको यो बाटो पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । हुुलाके, भसभसे, ढाडेनी, सिम र पांग्रेखोलामा पहिरो पन्छाएर फराकिलो, ढलान, ग्राभेल र कालोपत्र,…